चलचित्र ‘प्रसाद २’ युट्युबमा

काठमाडौं । चलचित्र ‘प्रसाद २’ युट्युबमा रिलिज भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रको युट्युब रिलिज गरिएको हो ।

चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, केकी अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।