करिष्मा चलचित्र विकास बोर्डको अध्यक्ष हुँदै हो ?
३० असार २०८१, शनिबार
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिने समय नजिकँदै गर्दा नयाँ अध्यक्षका निम्ति रास्साकस्सी सुरु भएको छ । केसीको कार्यकाल साउन ९ गते सकिँदैछ ।