यी पाँच गायिकाका पछाडि पूरै नेपाली सांगीतिक क्षेत्र
१३ श्रावण २०८१, आईतवार
नेपाली सांगीतिक क्षेत्र अहिले केही सीमित व्यक्तिका पछाडि दौडिएको छ । धेरै गीतकार, संगीतकार तथा प्रोडुसर यी पाँच गायिकाका पछाडि पूरै नेपाली सांगीतिक क्षेत्र कुदिरहेको छ । उनीहरूका गीत पछिल्लो समय दिनहुँजसो रिलिज भइरहेका छन् ।