नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’मा निशान्त र संगीना प्रथम
काठमाडौं । नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)) प्रथम घोषित भएका छन् ।
फाइनल प्रतियोगितामा उनीहरुले १७ टिमलाई पछि पर्दै शिर्ष विजेता बन्न सफल भएका हन् । प्रथम भएका बिक र थापा मगरले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

