अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर

नेपाली चलचित्र उद्योगमा एकले अर्कोलाई आक्षेप लागाउनु, गाली गर्नु र आरोप लगाउनु नौलो होइन । यतिमात्र होइन अड्डाअदालतमा मुद्दामामिलामा उत्रिनु पनि नौलो होइन ।

आफू अन्यायमा परे बोल्नुपर्छ । अड्डाअदालतको ढोका पनि ढकडक्याउनु पर्छ । अन्यायमा परेको व्यक्ति स्वयंमात्र होइन उसका पक्षमा अरुले पनि बोल्नुपर्छ । अन्यायविरुद्ध साथमा साथ र काँधमा काँध दिनुपर्छ ।

पूरा न्युज : अर्काको हुर्मत लिनुअगाडि आफ्नै अनुहार हेर